दसैं गीतः ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक (भिडियो सहित)

October 10, 2:34

काठमाडौं । दसैं विशेष गीत ‘लाहुरे म त सोल्टिनी’ युट्युवमा सार्वजनिक भएको छ। गीतमा नेपाली सुरक्षाकर्मीको दसैंलाई प्रस्तुत गर्न खोजिएको छ।

गीतमा नरेश एमसीको शब्द तथा ऋषि खड्काको संगीत रहेको छ। गीतमा सागर आले मगर र अस्मिता अधिकारीले स्वर दिएका छन्। गीतलाई केशव बडुले एरेन्ज गरेका छन्। 

भिडिओलाई स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेकी छन्। भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारीको नृत्य तथा अभिनय छ। 

भिडिओलाई अजय रेग्मीले खिचेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा