स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा आदर्श उत्कृष्ट

January 27, 12:26

डोटी / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिका उत्कृष्ट बनेको छ ।

सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९५.५ अङ्क हासिल गर्दै आदर्श गाउपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट बनेको हो ।

यस्तै ९१ अङ्क प्राप्त गरेर डडेल्धुराको भागेश्वर गाउँपालिकाले दोस्रो स्थान हासिल गरेका छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा