कैलालीको गोदावरीमा एक पुरुषको शव फेला पर्यो

April 23, 3:15
धनगढी, वैशाख ११ – कैलालीको गोदावरीमा एक जना पुरुष मृत फेला परेका छन । गोदावरी नगरपालिकामा वडा नम्वर ३ का ५६ बर्षीय केशव नौन्याल मृत फेला परेका हुन् ।
बैशाख ५ गतेदेखि वेपत्ता रहेका उनको शव आज वडा नम्वर ३ कै ग्वासी घण्टेश्वर सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ । उनी हराएपछि ६ गतेका दिन आफन्तले ईलाका प्रहरी कार्यालय मालाखेतीमा निबेदन दिएका थिए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले जंगलमा शव झुण्डिएको अवस्थामा फेला परेको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि धनगढी पढाएको जानकारी दिए ।
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा