विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न समुदायलाई गरिन सहयोग

June 11, 4:05
जेठ२८,२०७८
साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका विभिन्न स्थानका विपन्न परिवारका लागि पठाएकि छन।
कोरोना महामारीका कारण मारमा परेका बिपन्न समुदायका लागि उक्त रकम संकलन गरि पठाइएको हो।
उनले नेपालगन्जमा समाजसेबी अम्बिका काफ्ले मार्फत ४० हजार, काठमाडौको त्रिभुवन विश्वविद्यालयमा हेमराज थापा मार्फत ३४ हजार र धनगढीमा विद्यार्थी विष्णु मल्ल मार्फत ३० हजार पठाईएको बताइन् ।
साईप्रसमा आफ्नो आग्रहलाई स्विकार्दै सबैले सहयोग गरेकोले आफुले नेपालमा सहयोग गर्न पाएको विद्यार्थी चन्दले बताइन्।
रमिता भन्छिन" हामिहरुको सानो सहयोगले नेपालमा बिपन्न बर्गलाई थोरै भएपनि राहात मिलोस भन्ने अभिप्रायले यो प्रयास गरेका हौ। उक्त प्रयासमा आर्दश देव , रामसुन्दर यादव लगाएत सबैले सहयोग गरेको उनले बताइन्।
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
September 22, 2:39
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
September 07, 9:20
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा