बाजुरामा बाढीपहिरो पीडितलाई राहत
July 22, 9:16
बाजुरा: बाजुरामा बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ। हिमाली गाउपालिका ४क्यूडी र ५फैतिका बाढीपहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहात वितरण गरेको हो।
गत असार ७ गते आएको अविरल बर्षाले उ्रक्त स्थानमा बाढीपहिराका कारण १ सय २६ परिवार पीडित भएका थिए। पीडितहरुलाई युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहात वितरण गरिएको हिमाली गाउँपालिका रेडक्रस सोसाइटी बाजुराका सदस्य बिर्खराज पाण्डेले बताए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 06, 7:26
January 12, 11:40
September 13, 8:58
January 14, 8:58
September 20, 9:17
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा