कर्णालीका मन्त्रीलाई बलात्कारको आरोप

Jajaka
Jajaka
August 22, 9:53

कालिकोट – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कूर्मराज शाहीलाई बलात्कार आरोप लागेको छ । पीडितले उक्त भिडियो २०७६ माघ महिनाको भएको बताए । त्यति बेला उनी सांसद मात्रै थिए ।

आरोप लागेपछि मन्त्री शाहीले सांसद हुँदा स्वकीय राखेका आर्थिक हिनामिना गरेका कारण उनलाई हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा