धनगढीका यी १३ स्थानबाट लगाइदैँ छ कोरोना विरुद्धको खोप

news
news
January 14, 11:52

धनगढी,३० पुस /  धनगढी उप-महानगरपालिकाले आज उप(महानगरपालिकाका १३ स्थान बाट कोभिड १९ बिरुद्धको पहिलो र दोस्रो मात्राको जोनसोन र भेरोसेल  खोप लगाइने भएको छ । 

कोभिड १९ रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने क्रममा उपमहानगरपालिकाले जोनसोन र भेरोसेल खोप लगाउने भएको हो ।

खोप वितरण बिहान १० बजे देखि ४ बजे सम्म वितरण गरिनेछ भने उप(महानगरपालिकाको पिसिआर गर्ने ठाउँबाट  भने दिउँसो १२ बजे देखि २ बजे सम्म मात्रै खोप वितरण गरिने भएको छ ।

No photo description available.

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा