सेती अस्पतालमा ६१ जनामा कोरोना संक्रमण पुष्टि

February 01, 1:32
धनगढी,१८ माघ / कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ६१ सय जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १७१ नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी दम सम्बन्धी बिरामी रहेका र हिजो नै उनीमा कोरोना संक्रमण पुष्टि भएको बतइएको छ।
यस्तै २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने, ५ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल अस्पतालमा २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ८ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
September 27, 3:55
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार… विस्तृतमा
September 27, 2:44
अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ ।… विस्तृतमा