दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ

March 19, 12:23
दार्चुला, ५ चैत । दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य तथा चुकपानी घर भएका मोहनसिंह विष्ट पक्राउ परेका हुन्।
उनलाई ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।रासस
April 17, 12:24
March 19, 10:19
March 18, 4:54
March 05, 5:57
March 05, 5:55
April 17, 12:24
March 19, 10:19
March 18, 4:54
March 05, 5:57
March 05, 5:55
July 26, 9:32
July 28, 5:50
July 31, 8:00
August 06, 7:09
August 11, 11:17

सम्बन्धित वर्गका समाचारहरू
February 25, 12:49
धनगढी - आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ कोसेडीका दुई… विस्तृतमा
January 04, 11:19
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस भित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन… विस्तृतमा