मन्त्री दीपक मनाङेले शाखा अधिकृतलाई कुटे

April 06, 4:03

काठमाडौँ,२३ चैत । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन्।  

हिजो मंगलबार नै हातपात गरेको भएपनि बुधबार मात्र बाहिर जानकारीमा आएको हो। मन्त्रालयका सुचना अधिकारी समेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय श्रोतले बताएको छ।

युवा स्वरोजगार सम्बन्धि कार्यविधि माथि छलफल भईरहँदा रिसाएर ओझामाथि मनाङेले हातपात गरेको श्रोतले बताएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा