डिफेन्डिङ च्याम्पियन सत्यवतीलाई पराजित गरी लोटस आइलाई एलपीएलको उपाधि 

LPL
LPL
February 18, 3:45

धनगढी - विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गरी लोटस आईले उपाधि उचालेको हो । 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

कञ्चनपुर जिल्ला छनौट यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन…
कञ्चनपुर – कञ्चनपुर जिल्ला स्तरीय यु–१६ छनौट क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन इङ्लिस बोर्डिङ… विस्तृतमा
सचिनको उत्कृष्ट बलिङमा लिटल फ्लावरलाई प्याब्सन कपको उपाधि
धनगढी – धनगढीमा सम्पन्न चौथो प्याब्सन धनगढी क्रिकेट कप प्रतियोगिताको उपाधि लिटल फ्लावर बोर्डिङ हाइ… विस्तृतमा
एलपीएलको फाइनल आज, उपाधिका लागि डिफेन्डिङ च्याम्पियन सत्यवती र…
धनगढी - कैलालीको धनगढीमा माघ २१ गतेबाट सुरु भएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट… विस्तृतमा
लोटस आइ र सत्यवती एकेडेमी एलपीएलको फाइनलमा 
धनगढी कैलालीको अत्तरियाका लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय… विस्तृतमा