नेपाल जेसीज क्षेत्र 'घ' सम्मेलनको वक्तृत्वकलामा धनगढी जेसीजका जनार्दन तृतीय
August 27, 9:01
धनगढी,१० भदौ । नेपाल जेसीज क्षेत्र 'घ'सम्मेलनको वक्तृत्वकलामा धनगढी जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी जनार्दन बम्म तृतीय भएका छन् ।
नेपाल जेसीजको आयोजना र तिलोत्तमा जेसीजको आतिथ्ययतामा यही भाद्र ८ र ९ गते बुटवलमा सम्पन्न नेपाल जेसीज क्षेत्र 'घ' सम्मेलन अन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा उपाध्यक्ष जेसी बम्मले तेस्रो स्थान प्राप्त गरेका छन् ।
नेपाल जेसीजको २०२३ को प्रकरण As One: Family, Team, Goalशिर्षकमा सम्पन्न भएको प्रतियोगितामा क्षेत्र 'घ'भित्रका ५६ वटा शाखा मध्ये धनगढी जेसीजको तर्फ बाट सहभागी भई उत्कृष्ट प्रस्तुति सहित तेस्रो भएका हुन । प्रतियोगिताका विजेता सबैलाई शनिवार क्षेत्र 'घ' सम्मेलनको समापन समारोहमा पुरस्कृत गरिएको हो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 6:51
October 30, 11:04
August 16, 9:48
November 01, 11:48
August 19, 6:14
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा