बैतडीमा जिप दुर्घटना

September 14, 12:20

बैतडी,२८ भदौ । बैतडीमा बैतडीमा जिप दुर्घटना भएको छ।

आज विहान जिल्लाको पुरचौडी नगरपालिका खालाबाटबाट महेन्द्रनगरका लागि छुटेको जिप हड्फोडमा दुर्घटना भएको हो। म १ ज ६६११ नम्बरको जिप पल्टिएको स्थानीय सुरेन्द्र भट्टले बताएका छन्।

उनका अनुसार तीन जना यात्रु सवार जिप पल्टिएको हो। आफुहरु जिपबाट उत्रिएपछि मात्र जिप पल्टिएकाले कुनै मानवीय क्षति नभएको उनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा