दार्चुलाको दुहुँका मृगौला पीडित बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल

September 29, 4:17

दार्चुला । दार्चुलाको दुहुँका मृगौला पीडित ६ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल
दार्चुला, १२  असोज । दार्चुलामा एक ६ वर्षीय मृगौला पिडित बालकको उपचारका लागि आर्थिक सहयोगको  अपिल गरिएको छ ।

दार्चुला जिल्ला दुहुँ गाउपालिका २ हिकिला  बस्ने राजेश सिह डडालको  ६ वर्षीय छोरा  सङ्गित डडाल बिगत १ बर्ष  देखि किट्नीको  समस्याका कारण पहिला काठमाडौंको कान्तिबाल अस्पतालमा उपचार भैरहेको थियो  ।  ४ लाख जति खर्च भयो तरपनि पनि कान्तिबाल अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारका लागि  भारत लगियो र अहिले उनको भारतको ब्याङ्लोर स्थित ईन्द्रा गान्धि अस्पताल मा उपचार भईरहेको  छ । 

डाक्टर को सल्लाह अनूसार भारितिय रुपैयाँ  ३ लाख जति खर्च हुने भएकाले  र उनको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका सम्पूर्ण  नेपालिहरु ईस्टमित्र हरुमा सहयोग को लागि अपिल गरिरहेका छौ उनका  अंकल दिपेस डडालले भने, ।

भारतमा रहनु भएकाहरुको लागि  phone pay: 8971405578 (प्रकाश डडाल) 

नेपालको लागि खाता नम्बर (NIMB Bank)  13005080251501 (दिपेस सिह  डडाल)

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा