शारदा स्कुल धनगढीमा पाँच लाखको अक्षयकोष स्थापना
October 11, 12:19
धनगढी / ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयको मातहतमा रहने गरी पाँच लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।
अक्षयकोषको संरक्षकमा स्वर्गीय ललितबहादुरकी पत्नी चन्द्रा राज्यलक्ष्मी शाही रहने छिन्। ललितबहादुरका छोरा अरुणबहादुर शाही, दीपक शाही र छोरी शान्ति राणा, हेमन्ती राणा, बसन्ती बस्नेतलगायतले अक्षयकोषका लागि रकम प्रदान गरेका हुन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 18, 10:15
August 20, 7:03
August 22, 12:00
August 24, 6:54
August 26, 5:05
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा