धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ २०८० मंसिर ७ गतेबाट

November 11, 2:03

धनगढी । धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ २०८० मंसिर ७ गतेबाट आयोजना हुने भएको छ। 

नेपाल मानव धर्म सेवा समिति शाखा धनगढीको आयोजनामा महायज्ञको आयोजना गर्न लागिएको हो। नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम भवन निर्माणार्थ ७ गते देखि १५ गतेसम्म नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा आश्रम धनगढी आश्रम प्राङ्गणमा कार्यक्रमको आयोजना गरिने धनगढी समितिका अध्यक्ष हेमराज अधिकारीले बतााए। 

आचार्य पं. श्री राघव उपाध्यायको मुखारविन्दबाट कथाको वाचन हुने उनले बताए । धर्मले लोक कल्याण गर्ने भएकाले धर्म विस्तारका लागि पनि यो कार्यक्रमको आयोजना गरिएका अध्यक्ष अधिकारीले बताए। महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा किर्तनका साथै देवलीला झाँकीहरुको पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ। ७ गते कलस यात्राबाट सुरु हुने कार्यक्रम १७ गते विसर्जन गरिनेछ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा