kagendra

धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ २०८० मंसिर ७ गतेबाट

November 11, 2:03

धनगढी । धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ २०८० मंसिर ७ गतेबाट आयोजना हुने भएको छ। 

नेपाल मानव धर्म सेवा समिति शाखा धनगढीको आयोजनामा महायज्ञको आयोजना गर्न लागिएको हो। नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम भवन निर्माणार्थ ७ गते देखि १५ गतेसम्म नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा आश्रम धनगढी आश्रम प्राङ्गणमा कार्यक्रमको आयोजना गरिने धनगढी समितिका अध्यक्ष हेमराज अधिकारीले बतााए। 

आचार्य पं. श्री राघव उपाध्यायको मुखारविन्दबाट कथाको वाचन हुने उनले बताए । धर्मले लोक कल्याण गर्ने भएकाले धर्म विस्तारका लागि पनि यो कार्यक्रमको आयोजना गरिएका अध्यक्ष अधिकारीले बताए। महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा किर्तनका साथै देवलीला झाँकीहरुको पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ। ७ गते कलस यात्राबाट सुरु हुने कार्यक्रम १७ गते विसर्जन गरिनेछ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा