दार्चुलामा एक महिला मृत फेला
January 29, 2:14
दार्चुला । दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी करिब ३२ वर्षीया थुचा धामी मृत अवस्थामा फेला परेकी परेकी हुन्।
भिरबाट दुई सय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 20, 12:28
September 21, 12:35
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा