टायर पड्किँदा बस दुर्घटना
May 25, 6:11
रौतहट : शनिवार दिउसो पूर्व पश्चिम राजमार्गको पौराइ जंगलमा बस दुर्घटना हुदा १० जना भन्दा बढी घाइते भएका छन्।
बर्दिवासबाट हेटौंडा जाँदै गरेको ना ७ ख ५८९० नम्बरको बसको टायर पड्केर दुर्घटना भएको जिल्ला टाफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बस दुर्घटनामा सामान्य घाइते भएका १० जनाको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 06, 7:09
April 13, 12:54
October 09, 4:00
April 15, 4:13
October 11, 2:33
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा