होमस्टेका पर्यटकको रोजाईमा स्थानीय परिकार

धनगढीको भादमा गाउँमा होमस्टे सञ्चालन गरेका पुनाराम चौधरीको होमस्टेमा सोमबार मात्र ३० जना आन्तरीक पर्यटक आए। होमस्टे घर नम्बर २ का सञ्चालक चौधरीको परिवारमा ६ जना रहेकोमा सवै होमस्टेमा काम गर्दै अाएका  छन्।  घरमा उत्पादन भएको परिकारबाट उनिहरुले सेवा दिदै आएका छन्। होमस्टेमा आउने पर्यटकहरुले थारु समुदायको स्थानीय परिकारहरुलाई रोजाईमा पार्ने गरेका छन्। 

5 years ago