विवेक र प्रिन्जल प्रिन्स, हिमांसी र खुस्वु प्रिन्सेस

धनगढीमा भएको प्रिन्स एण्ड प्रिन्सेसको उपाधी सिनियरमा विवेक भण्डारी र हिमांसि भट्ट तथा जुनियरमा प्रिन्जल शाह र खुस्वु मल्लले जितेका छन् । अप इन्टरटेनमेन्ट इन्टरनेशल प्रालीको आरोजनामा भएको लिटिल प्रिन्स एण्ड प्रेन्सेस प्रतियोगिताको आज भएको फाईनलमा उनीहरुले उपाधि हात पारेका हुन् । सिनियरमा भण्डारी र भट्टले उपाधि जितेका हुन भने जुनियरमा शाह र मल्लले उपाधि हात पारेका हुन् । यस्तै सिनियरमा फस्ट रनर्स अपमा मनी महता र प्रिन्सी मिश्र, सेकेण्ड रनर्स अपमा मोहमद अलाम र कट्यानी चन्दले उपाधि जिते ।

5 years ago