डोटीमा सर्पको टोकाइबाट १३ वर्षीया बालिका घाइते
June 21, 9:58
डोटी,असार ७ ः डोटीमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । सर्पको टोकाइबाट जिल्लाको शिखर नगरपालिका–१० बान्डुग्रीसैन बस्ने प्रेम भुलकी १३ वर्षीया छोरी कल्पना भुल घाईते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लका अनुसार आईतवार तिर घर नजिकै खेतमा घाँस काटिरहेको बेला सर्पले टोकेको हो । उनको बायाँ हातमा सर्पले टोकेको छ । भुलको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 14, 4:34
September 22, 6:49
March 17, 7:04
January 13, 6:01
March 24, 11:27
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा