नेकपा एमाले अधिवेशन : दार्चुलाको अध्यक्षमा धामी विजयी
January 12, 1:40
धनगढी,२८ पुष / नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेम सिंह धामी विजयी भएका छन्। ५ सय ८८ मत ल्याएर धामी अध्यक्षमा विजयी भएका हुन, भने उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।
यसैगरी एमाले दार्चुलाको सचिवमा ४सय २२ मत ल्याएर शेर सिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २ सय १२ मत ल्याएर पराजित भएका छन्। एमाले दार्चुलाको सह सचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन्।
एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७ सय ७६ प्रतिनिधि मध्ये ७ सय ७ जनाले मतदान गरेका थिए। अध्यक्षमा धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 06, 7:26
January 12, 11:40
September 13, 8:58
January 14, 8:58
September 20, 9:17
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा