कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
![](/sites/default/files/styles/carousel_large_image/public/2024-02/Nepali-congress-samsadiya-dal-1-1024x624.jpg?itok=GKuXU-en)
February 01, 7:15
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो ।
संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
July 10, 12:46
July 11, 3:33
July 12, 3:28
July 13, 12:09
July 14, 10:43
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा