डोटीको खगेन्द्र अटो वर्कसपमा यामाहाको शोरुम,मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट

October 10, 11:43

बिरेन्द्र वड / धनगढी । डोटीको खगेन्द्र अटो वर्कसपमा मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट दिने भएको छ । 

वर्कसपले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकहरुलाई मोटरसाईकल सर्भिस गर्दा आएको जम्मा लागेको रकममा १० प्रतिशत छुटको व्यवस्था रहेको संचालक खेम भण्डारीले बताए । 

संचालक भण्डारीले भने, हाम्रो यहाँ जुन सुकै कम्पनीका बाईक सर्भिस,जुन सुकै कम्पनीका मोटरसाईकल खरिद गर्दछौं र कोही मोटरसाईकल सट्टा पट्टा गर्ने भए पनि हामीले ग्राहकहरुको सजिलोको लागी यतै बाट गरिरहेको छौं । 

उक्त अटोवर्कसपमा अहिले यामाहा कम्पनीको शोरुम सहित रहेको छ भने यामाहाको जुन सुकै मोटरसाईकल किन्नका लागी अब धनगढी धाउनु नपर्ने र धनगढीकै दरमा डोटीमा बिक्री भईरहेको बताए  । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा