नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

June 05, 4:32
धनगढी, जेठ २३ – नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२ पुगेको जानकारी दिएका हुन् ।
डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टाम ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३३३ जना डिस्चार्ज भएका छन् ।
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
September 30, 12:37
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्र संघको… विस्तृतमा
September 30, 11:58
महेन्द्रनगर । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-८ धामी… विस्तृतमा