अर्थ-वाणिज्य

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…

धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका–१ , सेतो पुल नजिक (सिताराम डेरिको छेउमा ) रहेको पिके हेअर सोलुन एण्ड जेन्स पार्लको एक कार्यक्रमका बिच संचालनमा आएको हो ।  धनगढीमै न्युन शुल्कमा ग्राहकका चाहाना अनुसारको  गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी  प्रीतम जोशीले करिब १० लाख लागतमा सञ्चालनमा ल्याइएको हो । पिके हेअर सोलुन एण्ड जेन्स पालरले ग्राहकलाई हेअर कटिङ ,फ्यसेयल , ओएल हेठ मसाज र हेअर स्पा लगायत सेवाहरु दिने सञ्चालकले जोशीले बताए ।  पिके हेअर सोलुन एण्ड जेन्स पालरको धनगढीमा धनगढी उप महानगरपालिका वडा न ७ का वडा अध्यक्ष मोतिराना थारुले उद्घाटन गरेका हुन ।   
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा

सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा

सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा

डोटीको खगेन्द्र अटो वर्कसपमा यामाहाको शोरुम,मोटरसाईकल सर्भिसमा…
बिरेन्द्र वड / धनगढी । डोटीको खगेन्द्र अटो वर्कसपमा मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट दिने भएको छ… विस्तृतमा

अरु

घट्यो सुन चाँदीको मूल्य
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको… विस्तृतमा
सोमबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ,१८ भदौ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी… विस्तृतमा
खाना पकाउने ग्यास, पेट्रोल,डिजेल र मट्टितेलको मुल्य वृद्धि
काठमाण्डौ / खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२… विस्तृतमा
चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिममा भोलिदेखि चरणबद्ध आन्दोलन
धनगढी - बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट… विस्तृतमा
धनगढीबाट १७ लाख भारुसहित २ जना पक्राउ
धनगढी – सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको लाखौँ रकमभारुसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र… विस्तृतमा
धनगढीमा एक हजारका ३८ थान नक्कली नोट फेला, ३ महिला पक्राउ
धनगढी, २१ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्।… विस्तृतमा
सेतो बाघ भोड्का धनगढी बजारमा
धनगढी २१ जेठ । सेतो बाघ’ ब्रान्डमा मदिरा भोड्का सुदूरपश्चिमको बजारमा ल्याइएको छ । मदिरा उत्पादक… विस्तृतमा
दया, सौगात र मिरुना स्टारर् ‘कबड्डी–४’ले एक सातामै कमायो १५ करोड…
काठमाडौं । अभिनेता दयाहाङ राई, मिरुना मगर र सौगात मल्ल स्टारर् ‘कबड्डी–४ः द फाइनल म्याच’ले बक्स… विस्तृतमा
एकता प्रगतिशील सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार
कैलाली – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थालाई… विस्तृतमा
एशियन लाईफको पाँच दिने पुनताजकिय तालिम सम्पन्न 
मोहन पनेरु धनगढी,२० चैत्र  / एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता… विस्तृतमा
मेरो श्रृंगारको शाखा मोती चोकमा विस्तार
धनगढी। धनगढीमा मेरो श्रृंगारले नयाँ शाखा विस्तार गरेको छ। धनगढी २ स्थीत एसपिए कलेज जानेबाटो नजिकै… विस्तृतमा
एनएमबि बैंक डोटीद्वारा १ दिने  वित्तय साक्षरता सम्पन्न 
मोहन पनेरु धनगढी,१२ चैत्र / एनएमबि बैंक डोटी शाखाद्वारा डोटीको दिपायलमा एक दिवशीय वितिय साक्षरता… विस्तृतमा
धनगढीमा सुदूरपश्चिम महोत्सव हुने
धनगढी १ चैत्र / कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही… विस्तृतमा
‘योगदान राष्ट्रको लागि डोटी’ ले चैत्र २ गतेदेखि महोत्सव लगाउने…
कृष्ण मलासी  फागुन २३ –  योगदान राष्ट्रका लागि डोटीको आयोजनामा चैत्र २ गते देखी १२ गतेसम्म… विस्तृतमा
सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो
काठमाडौं  २५ माघ / सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका… विस्तृतमा
धनगढीको मोती चौकमा चौलानीमा 'मिनी मार्ट'
धनगढी / चौलानी ग्रुप अफ कम्पनीज प्रा.लि. ले धनगढीमा थप एक 'मिनी मार्ट' सञ्चालनमा ल्याएको छ ।… विस्तृतमा
सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का स् आज…
काठमाडौं ३० पुस / नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का शुक्रबारबाट चलनचल्तीमा ल्याएको छ ।… विस्तृतमा
धनगढीमा सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि हुने
धनगढी,१९ पुस / कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । … विस्तृतमा
प्राइम र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही
काठमाडौँ — नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना… विस्तृतमा
शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता…
धनगढी,२३ मंसिर  /  शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि। धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता… विस्तृतमा
उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको धनगढी इकाई साधारण सभा…
धनगढी, २७ कार्तिक - कैलालीको धनगढीमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी इकाईको… विस्तृतमा
६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमा८ौँ- नेपाल राष्ट्र बैंकले रु छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले… विस्तृतमा
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ,१४ कात्तिक । आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।… विस्तृतमा
सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट…
१० कात्तिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको… विस्तृतमा
सुधारको दिशामा शेयर बजार, तीन दिनमा करिब २ सय अंंकले बढ्यो
९ असोज, काठमाडौं । दशैं अघिसम्म लगातार जसो घटेको शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने… विस्तृतमा
नेप्से परिसूचक २७ अंकले बढ्यो, व्यापारबाहेक सबै उकालो
७ असोज, काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्सुे परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से… विस्तृतमा
नेप्सेमा आज उछाल, यी कम्पनीले कमाए सबैभन्दा बढी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै… विस्तृतमा
महालक्ष्मी विकास बैंकका कर्मचारीद्धारा आर्थिक सहयोग
अछाम। महालक्ष्मी विकास बैंक लि.का कर्मचारीले आर्थिक सहयोग गरेका छन्। बैंकले साँफेबगर अछाम शाखामा… विस्तृतमा
विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री…
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय… विस्तृतमा
चिठ्ठा पर्‍यो भन्दै बैंकको खाता नम्वर, पासवर्ड माग्नेसँग सजग…
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएनले पछिल्ला दिनमा चिठ्ठा पर्यो भन्दै सामाजिक… विस्तृतमा
३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज
काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल… विस्तृतमा
सुनको भाउ घट्यो, चाँदी बढ्यो
काठमाडौं/ बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार… विस्तृतमा
१५ बैंक ह्याकिङको चेतावनी : के भन्छ राष्ट्रबैंक ?
काठमाडौँ: नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ।  बुधबार साँझ… विस्तृतमा
नेशनल लाईफको चमत्कार, दोश्रो स्थानमा उक्लियो
कामाडौं । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ ।… विस्तृतमा
सुदूरपश्चिम प्रदेशमा बजेट आज बजेट सार्वजनिक हुने
 धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट आज ९मंगलबार० ल्याउने… विस्तृतमा
बैतडीका स्थानीय तह नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दै
अनिल चन्द,जेठ २९ बैतडी – बैतडीका स्थानीय तहहरु आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट… विस्तृतमा
नेता सिंहको समन्वयमा अस्पताललाई आर्थिक सहयोग
बझाङ  २४ जेष्ठ विश्व कोरोना भाईरस कोभिड १९ बझाङमा पनि  महामारीका रुपमा फैलिए पछि जिल्लामा अक्सिजन र… विस्तृतमा
तोलाको ९८ हजार नाघ्यो सुनको मुल्य
मंगलबार, साउन १३, २०७७ आज सुनको मूल्य प्रतितोला ९८ हजार २ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार… विस्तृतमा
सुनको मुल्य तोलाको साढे ९७ हजार
२०७७ साउन १२ गते सोमबार  सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।… विस्तृतमा
बझाङका १२ स्थानीय तहको ४६ करोड बढी बेरुजु
साउन४,२०७७ दोरेन्द्र खड्का  बझाङ  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औ वार्षिक… विस्तृतमा
नेपाल रास्ट्र बैंक द्वारा २०७७/७८ को मौद्रिक नीति सार्बजनिक
साउन२,२०७७ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक… विस्तृतमा
बजेट खर्चमा सुदुरपश्चिम् प्रदेश सरकार देशभरमा तेस्रो स्थानमा
२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६/०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च… विस्तृतमा
तीन प्रदेशमा बजारीकरण गर्ने गरी कैलालीमा ३० करोड लागतको सैपाल…
धनगढी, असार १८ – कोरोना भाइरस (कोभिड १९) को कहरका कारण उद्योगब्यवसाय प्रभावित भइरहेको बेला… विस्तृतमा
धनगढीमा स्थानीय तहको राजश्व सम्वन्धी छलफल सम्पन्न
धनगढी, असार १५ – धनगढी उप–महानगरपालिका राजश्व शाखाको आयोजनामा स्थानीयतहको राजश्व सम्वन्धी छलफल… विस्तृतमा
लकडाउनमा १८ सटरको तीन लाख भाडा छुट दिने धनगढीका मनकारी मिश्र…
धनगढी, असार १५ – धनगढीका एक दम्पतीले व्यावसायिक प्रयोजनका लागि लिँदै आएको सटर भाडामा ५० प्रतिशत छुट… विस्तृतमा
धनगढी उपमहानगरले लकडाउन अवधीको घर भाडामा पचास प्रतिशत छुट दिने…
धनगढी , असार १४ – धनगढी उप–महानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा  ५० प्रतिशत मिनाहा… विस्तृतमा
कोरोना संवेदनशिलताका बारेमा ब्यावसायीहरु संग छलफल
धनगढी, असार  १४ – धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कोरोना संवेदनशिलता लगायतका बिषयमा… विस्तृतमा
सुदूरपश्चिममा दैनिक सय बढी संक्रमित थपिल थालेपछि बजारहरु पुनः…
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । शुक्रवारसम्म… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभामा बजेट भाषण सुरु (LIVE)
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट आज ल्याउँदैछ। प्रदेसशभाको बैठकमा सरकारका… विस्तृतमा
नाकामा नागरिकको उद्धारमा खटिएका सुदूरपश्चिम फाउन्डेसनका ४० जनाको…
धनगढी, जेठ २५ – यूनाइटेड इन्स्योरेन्सले नाकामा नागरिकको उद्धारमा खटिएका व्यक्तिहरूको कोरोना बिमा… विस्तृतमा
राष्ट्रिय वाणिज्य बैंकका एक जना शाखा म्यानेजरलाई कोरोना पोजेटिभ…
कपिलबस्तु, जेठ २५ – कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ… विस्तृतमा
काठमाडौं उपत्यकाका बैंकमा बढ्दै ग्राहकको घुइँचो, जोखिम कति ?
काठमाडौं, जेठ २४  - लकडाउनका बेला प्रायः बन्दजस्तै रहेका काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको… विस्तृतमा
तीन वटा लघु वित्त द्वारा सुदूरपश्चिम सरकारलाई डेढ लाख सहयोग…
धनगढी, ३० चैत्र – सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नका… विस्तृतमा
साल्ट ट्रेडिङले संचालन गर्‍यो नुन र चिनिको होम डेलिभरी सेवा
धनगढी, चैत्र २१ - साल्ट ट्रेडिङ कर्पोरेसनको धनगढी कार्यालयले उपमहानगर भित्र नुन र चिनिको होम… विस्तृतमा
धनगढी जेसिजद्धारा करीव तीन लाख रुपैया बराबरको राहत सामग्री…
धनगढी, चैत्र २१ - धनगढी जेसिजले कोरोना संक्रमणको रोकथाम एवं लकडाउनबाट प्रभावित गरीव तथा मजदुरहरुको… विस्तृतमा
प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य
धनगढी, चैत्र १९ - नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा… विस्तृतमा
टेलिकमले दिन थाल्यो रिचार्ज बराबरको बोनस, यस्तो छ अफर
काठमाडौं – नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार १२… विस्तृतमा
धनगढीमा विकास सम्मेलन
धनगढी, १८ फागुन – धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा विकास सम्मेलन शुरु भएको छ । सम्मेलनको… विस्तृतमा
धनगढीमा खाना महोत्सव हुने
धनगढी – कैलालीको धनगढीमा ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव २०७६’ हुने भएको छ । सोमवार धनगढीमा पत्रकार… विस्तृतमा
कुलमानको महानता : सात लाख गरिब नागरिकलाई निःशुल्क विजुली दिने…
सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ । शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै… विस्तृतमा
सुदूरपश्चिमका नाका विस्तारको पहल जारी छः अर्थमन्त्री डा युवराज…
धनगढी, १७ पौष – अर्थमन्त्री डाक्टर युवराज खतीवडाले प्रदेशको विकासका लागी ब्यापारीक मार्गहरु लाई… विस्तृतमा
आयल निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, कस्को कति पुग्यो ?
काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातिदेखि लागू… विस्तृतमा
फूलबारी महोत्सवको चौथो संस्करण आगामी पौष १३ गते देखि २२ गतेसम्म…
धनगढी, मंसिर २३ -  यस वर्षको फूलबारी महोत्सवको चौथो संस्करण आगामी पौष १३ गते देखि २२ गतेसम्म… विस्तृतमा
दोस्रो चौमासिकसम्म बजेट खर्च ८० प्रतिशत पुर्‍याउने प्रदेश सरकारको…
धनगढी, १७ मंसिर – सुदूरपश्चिम प्रदेश सरकारले बजेट खर्चलाई गति दिन सक्रियता देखाएको छ । दोस्रो… विस्तृतमा
दारी ग्याङको अगुवाइमा वित्तीय साक्षरता तालिम सम्पन्न 
धनगढी, मङ्सिर १४ - दारी ग्याङ धनगढी र पौरख संसार प्रा.लिको संयुक्त आयोजना तथा बि पोलिटेक्निक… विस्तृतमा
राष्ट्रिय वाणिज्य बैङ्कको धनगढी शाखा दसैँको बिदामा समेत खुला रहने…
धनगढी, असोज १९ - राष्ट्रिय वाणिज्य बैङ्कको धनगढी शाखा दसैँको बिदामा समेत खुला रहने भएको छ । वडा… विस्तृतमा
आजदेखि धनगढीसहित २६ सहरमा टेलिकमको फोरजी, तपाईंको मोबाइलमा यसरी…
धनगढी, असोज १५ - नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ ।… विस्तृतमा
घरबेटीलाई कुलमानको चेतावनी, 'बहालमा बस्नेसँग विद्युत्‌‌को…
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुलाई बहालमा… विस्तृतमा
‘को बन्छ करोडपति’ले दियो विजेता जैनलाई १ करोडको चेक
‘को बन्छ करोडपति’का विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ । बिहिबार ललितपुर स्थित… विस्तृतमा
धनगढीमा विकास सम्मेलनको तयारी
धनगढी, भदौ २४ - धनगढीको विकासमा सहयोग पुग्ने आशाका साथ धनगढी उप–महानगरपालिकाले विकास सम्मेलनको… विस्तृतमा
सहकारीलाई बैंकको रुपमा नबुझ्न नगप्रमुख वडको आग्रह
धनगढी,  भदौ २३ - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरुलाई बैंकको रुपमा… विस्तृतमा
अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नपाइने
भदौ १९ - अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका… विस्तृतमा
बैंकका एटिएम मेसिन चलेनन्
धनगढी, भदौ १५ - आइतबार विभिन्न बैंकका अटोमेटिक टेलर मेसिन (एटिएम) सेवा प्रभावित भएको छ।आइतबार… विस्तृतमा
एशियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट
डोटी, मोहन पनेरु, भदौ ६  - जीवन बिमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण… विस्तृतमा
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७१ हजार ५ सय पुग्यो
यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो । यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो । नेपाल सुनचाँदी… विस्तृतमा
सुनको मूल्य बढेर इतिहासकै नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस
काठमाडौं, साउन २८ - तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ ।नेपाल सुनचाँदी… विस्तृतमा
सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको ७० हजार पुग्यो
साउन, २३ - सुनको भाउ तोलाको ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार… विस्तृतमा
कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने
साउन २३ - राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै… विस्तृतमा
सुदूरपश्चिम प्रादेशिक महोत्सवको आय–व्यय सार्वजनिक
प्रकाश बम, डोटी, साउन २० - डोटी चेम्वर अफ कमर्श डोटीले दिपायलमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रादेशिक… विस्तृतमा
हावाहुरी पीडितलाई ग्लोवल आईएमई बैंकको एक लाख सहयोग 
धनगढी, साउन २० - जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि ग्लोवल आईएमई बैंकले सोमबार… विस्तृतमा
छत्तिस हजारमै जापान उड्न पाइने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६… विस्तृतमा
धनगढीमा सञ्चालन हुने भयो कपडा बैंक 
धनगढी, साउन ११ - धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा कपडा बैंक सञ्चालन हुने भएको छ ।… विस्तृतमा
मर्जरमा जानेहरुलाई आकर्षक प्याकेजसहित मौद्रिक नीति सार्वजनिक
काठमाण्डाै - बजेटले लिएको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर, पन्ध्रौँ पञ्चवर्षीय योजना र दिगो… विस्तृतमा
एसटिएस सिनेमा हलको उद्घाटन
धनगढी, साउन ४ - धनगढीमा एक कार्यक्रमका बिच शनिवार एसटिएस सिनेमा हलको उद्घाटन गरिएको छ । धनगढी उप–… विस्तृतमा
धनगढी उप–महानगरको नीति कार्यक्रम तथा बजेट पारित
धनगढी, असार २९ - धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति , कार्यक्रम तथा बजेट… विस्तृतमा
सुदूरपश्चिम सरकारले विलाशी गाडी खरिदमा सक्यो ३० करोड
धनगढी, असार २९ - सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुखलगायतका लागि झण्डै ३० करोड… विस्तृतमा
उप–महानगरपालिका र यूएनडिपी बिच साझेदारी पत्रमा हस्ताक्षर
धनगढी, असार २७ - धनगढी उप–महानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) बिच एकल… विस्तृतमा
सुदूरपश्चिमको बजेट पारित : अर्थमन्त्री वोहराले भने, ‘९० प्रतिशत…
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याएको २८ अर्ब १६ करोड २०… विस्तृतमा
ग्लोबल र जनता बैंक मर्जरमा जाने, दुई अध्यक्षले गरे हस्ताक्षर
काठमाडौं,  असार २० - ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन् । यसअघि मेगा बैंकसँग मर्जर… विस्तृतमा
हावाहुरी पीडितलाई एनआईसी एसिया बैंकको दुईलाख सहयोग 
धनगढी, असार १७ - जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि एन.आई.सी. एसिया बैंकले… विस्तृतमा
जनता बैंक सेतो पुल शाखाको नगरप्रमुखले गरे उद्घाटन 
धनगढी, १६ असार - जनता बैंकले धनगढी उप–महानगरपालिका १ सेतोपुल नजिक आफ्नो शाखा बिस्तार गरेको छ ।… विस्तृतमा
बागेश्वरी अटोमोटिभ्सद्धारा धनगढीमा टिभीएसको नयाँ शोरुम उद्घाटन
धनगढी, असार १५ - धनगढीमा टिभीएस कम्पनीको नयाँ शोरुम सञ्चालनमा आएसंगै वर्षभरी सञ्चालन हुने गरि ‘… विस्तृतमा
धनगढीमा टिभीएसको नयाँ शोरुम, वर्षै भरी एक्सचेञ्ज अफर
धनगढी, असार १४ - धनगढीमा टिभीएस कम्पनीको नयाँ शोरुम सञ्चालनमा आएसँगै वर्षभरि सञ्चालन हुने गरी ‘… विस्तृतमा
के–के समेटीए सुदूरपश्चिम सरकारको २८ अर्ब बजेट भित्र (पूर्ण पाठ)…
धनगढी, असार १-    कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै सुदूरपश्चिम प्रदेश… विस्तृतमा
३ सय ३४ सांसदलाई साढे तीन करोडका ल्याप्टप दिने तयारी
तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ। प्रतिनिधिसभाका सभामुख/… विस्तृतमा
सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो
काठमाडौं, जेठ ३० -  सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी… विस्तृतमा
४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास
प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई… विस्तृतमा
पेट्रोलको मुल्य एक रुपैयाँले घट्यो
धनगढी, २३ जेठ – आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य… विस्तृतमा
नेपालको जनसंख्या ३ करोड, फोन प्रयोगकर्ता ४ करोड ‘बढी’
जेठ १९, २०७६ काठमाडौं– नेपालको कुल जनसंख्या भन्दा करीब १ करोड बढीले मोबाइल तथा टेलिफोन प्रयोग गर्ने… विस्तृतमा
जिप्रका कैलालीमा डिजिटल नागरिक वडापत्र
धनगढी, जेठ १९ – जिल्ला प्रहरी कार्यालय कैलालीमा आईतबार देखि डिजिटल नागरिक वडापत्र संचालनमा ल्याइएको… विस्तृतमा
बजेटको पहिलो उपहार महँगी : बढ्यो पेट्रोलको मुल्य
काठमाडौ, जेठ १६ - बजेटमा पूर्वाधार कर बढाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।… विस्तृतमा
यसवर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश… विस्तृतमा
सरकारी कर्मचारीको तलब बढ्यो, राजपत्रांकितको १८ प्रतिशत, अनंकितको…
काठमाडौं : सरकारले कर्मचारीको तलब बढाएको छ। राजपत्रांकितको तलब आगामी साउन १ गतेदेखि लागू हुने गरी… विस्तृतमा
मेयर वडले भने विमानस्थलको काम समय अगावै सक्नुस्
धनगढी, जेठ २ - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले धनगढी विमानस्थलको काम समय अगावै… विस्तृतमा
जनताको करमा जनप्रतिनिधिको रजाइँ, ७० अर्बको गाडी भित्रियो
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ मात्र होइन, जलस्रोतको धनी देश भनेर चिनिने नेपालमा विद्युत्समेत… विस्तृतमा
अब सातै प्रदेशबाट लाइसेन्स
काठमाडौं, १९ वैशाख - यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र… विस्तृतमा
४५ हजारमै जापान उड्न पाइने !
काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट ४५ हजार… विस्तृतमा
धनगढी विमानस्थल एक महिना बन्द हुने
कैलाली : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछि लामो धा वन मार्ग रहेको धनगढी विमानस्थल एक महिना… विस्तृतमा
एनएमबीको नयाँ योजना ‘सबैका लागि बचत, सधैँका लागि सहारा’ 
धनगढी, ३ वैशाख – ‘खोलौ बैंक खाता’ अभियान अन्तर्गत ‘एक घर र एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै ‘… विस्तृतमा
३९ अर्ब ६ करोड कर तिर्न एनसेललाई सात दिनको समय
काठमाडौं : सर्वोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर… विस्तृतमा
टेलिकमले ल्यायो काइदै–काइदाका अफर
काठमाडौं, २७ चैत्र– नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याकका साथै निशुल्क भ्वाइस प्याक योजना… विस्तृतमा
सबै नेपालीको बचत खातामा बैंकले १ सय रुपैयाँ हालिदिने
काठमाडौं - सबै नेपालीको बैंक खाता अभियान बैशाख १ गतेबाट सुरु हुने भएको छ। चालु बर्षको बजेटमा उल्लेख… विस्तृतमा
जापान जान सिप र एन–४ तहको भाषा आवश्यक पर्ने
रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४… विस्तृतमा
करिब ४ हजार वेरोजगारलाई रोजगारी दिदै शिक्षा मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ४ हजार वेरोजगारलाई रोजगार दिन तयारी गरिरहेको छ ।… विस्तृतमा
शिक्षक सेवा आयोगका लागि उपयोगी सामग्री
असार ३० – कलिला वालवालिकाहरुको मन मस्तिष्क विकासको लागि विद्यालयलाई घर पछिको दोस्रो पाठशाला भन्ने… विस्तृतमा
करिब ९ हजार शिक्षक पदको लागि खुल्ला विज्ञापन खुल्दै
शिक्षक सेवा आयोगले आगामी चैतमा शिक्षकको खुल्ला विज्ञापन खोल्ने भएको छ । आयोगका सूचना अधिकारी रामराज… विस्तृतमा
शिक्षक सेवा आयोगले आगामी चैतमा शिक्षकको खुल्ला विज्ञापन खोल्ने…
साउन, ३ – लोकसेवा आयोगले लिएको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका विभिन्न तह र पदको लिखित परीक्षाको… विस्तृतमा
अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको पहुँचमा पुर्‍याउन जोड
असार ३१ – नेपाल अपाङ्ग महिला संघ र अष्ट्रेलियन अवार्ड नेपालको सहयोगमा अष्ट्रेलियन अवार्ड अल्मुनाई… विस्तृतमा
प्याब्सनमा सबै कार्यसमिति सर्वसम्मत चयन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचित भएका छन्… विस्तृतमा