मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गराउन स्थानीय तहहरुलाई पत्राचार
August 06, 7:01
२०७७ साउन २२ गते बिहीवार
शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नेपाल सरकार मन्त्रीपरिषदले साउन १२ गते गरेको निर्णय कार्यान्वयन गराउन पत्राचार गरेको हो।
कोभिड-१९ का कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरि शैक्षिक क्रियाकलाप संचालन गर्न सहजीकरणको लागि आबश्यक कार्य गर्न गराउन शिक्षा तथा मानव स्रोत बिकास केन्द्र द्वारा आज सार्बजनिक गरिएको पत्रमा भनिएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा