भ्रष्टाचार शुन्य गर्न मेरो उम्मेदवारी हो   : रोशन कठायत 

May 06, 1:51

डोटी,२३ बैशाख /  डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर  २ मा  यूवा नेता रोशन कठायत वडा अध्यक्षमा भिड्दैछन । कठायतले भोट माग्न घर दैलो अभियान जारी राखेको छन ।

उनको मुख्य एजेण्ठडा भनेको आफ्नो वडालाई भ्रष्टा

roshan

चार शुन्यमा झार्ने  बताएका छन । यति मात्र नभई वडामा उत्पादन हुने कृषि लाई आफैनै वडामा बजार व्यावस्थापन गरी बिक्री वितरण गर्ने बताएका छन ।  कठायत नेपाली कांग्रेसका तर्फ बाट वडा अध्यक्षमा उम्मेदवार हुन । 

roshan

 

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा