वडाको बिकास गर्न आएको हुँ : गणेश भण्डारी 

May 07, 4:39

डोटी, २४ बैशाख /  डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का यूवा नेता गणेश भणडारी नेपाली काङ्ग्रेस का तर्फबाट वडा नम्बर ५ का वडा अध्यक्षका  उमेदवार हुन ।

भणडारीले भोट माग्ने घर दैलो कार्यक्रम लाई निरन्तरता दिएका छन । उनको मुख्य उदेश्य भनेको आफ्नो वडाको बिकास गरि नमुना वडा बनाउने र भ्रष्टाचार लाई शुन्यमा झार्ने बताएका छन । यति मात्रै नभई उनले आफ्नो वडा भित्र सहज खानेपानीको  ब्याबस्था गरि एक घर एक धाराको नारालाई साकार गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

उमेदवार भण्डारी बिगत लामो समय देखि समाज र वडका लागि सेवा गर्दै आएका हुन। भण्डारी अझै पनि एक समाजसेवीको रुपले चिनिने गरेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा