मेरो पालिका बनाउँछु : उपाध्याय

May 07, 4:44

डोटी २४ बैशाख 
पुवीचौकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट  गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्यायले सामुदायिक रेडियो शैलेश्वरी एफ।एमको स्थानिय तह निर्वाचन बिशेष बहस मुलक कार्याक्रममा उपाध्यायले मेरो पालिकालाई म समृद्धि तर्फ लैजान्छु बताएका हुन । 

तापईको गाउँपालिका लाई कसरी समृद्धि गर्नु हुन्छ  ?

भन्ने प्रश्नमा उपाध्यायले मेरो गाउँपालिकामा भ्रष्टाचार शून्य बनाएर समृद्धि तर्फ लैजान्छु , अहिलेको स्थानिय सरकारले गाउँपालिकामा भ्रष्टाचार मैलाएको थियो । यो भ्रष्टाचारलाई न्यूनियकरण गर्नका लागी आफु कटिबद्ध भएर लाग्ने बताएका छन । 

तपाई संग स्थानिय सरकारले भ्रष्टाचार गरेको के प्रमाण छ र?

भन्ने प्रश्नमा उपाध्यायले भने म संग प्रष्ट प्रमाणहरु छन । बेला बखत आएमा सबैलाई भ्रष्टाचारको प्रमाणका लागी अख्तीयार दुरउपयोग अनुन्धान आयोगमामा मुद्धाको च्याङ लागेको देखाउन सक्ने बताएका छन । 

तपाईको लाई पार्टीले फेरी किन टिकट दियो र तपाई आफुले जित्ने आधार के छ र ?

भन्ने प्रश्नमा उपाध्यायले भने, मलाई मेरो पार्टीले बिश्वास गरेर टिकट दिएको छ । म पार्टीका लागी कहिले पछि हटेन् र अब मेरो पालिकाबाट मलाई जिताउने जिम्मा  मेरा पालिका बासीले लिएको छ ।  किन भनेम मेरो पालिकाका जनताका लागी दिनरात नभनी खटिएको छु ।  म विजयी भएर आए पछि  जनताको सेवक भएर काम गर्छु ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा