कम्नीष्टहरुको कर्तुतको हिसाव गर्ने दिन आयो अध्यक्ष पदको उम्मृदवार उपाध्याय

May 07, 7:00

डोटी,२४ बैशाख  /  नेपाली काँग्रेसका तर्फबाट  पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद उपाध्यायले अब कम्नीष्टले यो समाजमा गरेका काला कर्तुत को हिसाव किताव गर्ने दिन आएको बताएका छन ।

 पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीमा  नेपाली  काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उमेदवार पुष्पराज जोशीको सभापतित्वमा भएको चुनावी आमसभा को प्रमुख अतिथि पुर्व माननिय तथा नेपाली काँग्रेसका नेता यज्ञराज पाठक, विशिष्ट अतिथि पुर्व आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिस्ट, डोटी नेपाली काँग्रेसका पुर्व पार्टी सभापति प्रदिपकुमार देउवा र पुर्वीचौकी गाउँपालिकाका  अध्यक्ष पदका उमेदवार रामप्रसाद उपाध्याय ,उपाध्यक्ष पदका उमेदवार पशुपति खड्का  लागायतका नेता तथा कार्यकर्ताको आतिथ्यता मा कार्यक्रम भएको थियो । 

सो कार्यक्रममा बोल्दै अब यो पालिकामा भएका विभिन्न गति बिधि औल्याउदै आज सम्मका विकासका योजनामा नेपाली  काँग्रेसले गरेका काम भन्दा अरु फरक केहि नदेखिएकाले कम्नीष्टले यो समाजमा गरेका सम्पुर्ण काला कर्तुत को हिसाव किताव गर्छु ।   जनताले मलाई दिने विश्वसका साथ तपाइको बिश्वास समेत टुट्न नदिने प्रतिवद्धता जाहेर गर्नु भयको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा