नगरवासीकाे चहाना अुसार काम गर्छु : मेयर पदका उम्मेद्वार खड्का

May 07, 8:26

बैशाख २४ डाेटी / स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरू  घर दैलो कार्यक्रम धमाधम भइरहेको छ यसै क्रममा नेपाली कांग्रेस वाट  दिपायल सिलगढी नगरपालिका डाेटिका मेयर पदका उमेदवार वाजि खड्का (विजय)र उप मेयर का उमेदवार कल्पना साउद आज दिपायल सिलगढी नगरपालिकाकाे वडानम्वर २,३ र ४ का विभिन्न टाेलमा घर दैलो कार्यक्रम गर्दै गर्दा मेयर का उमेदवार खड्काले मेराे दिपायल सिलगढी नगरपालिका लाइ नगर वासिले रुचाउने नगर वनाउने प्रण गर्दछु भन्नुभएको छ ।

नगरपालिका विभिन्न वडाका सम्भावना बाेकेका पर्यटकिय स्थल लाइ उजागर गरि त्याहाका जनसमुदायलाई आफनत्व पन दिने कार्यक्रम ल्याइ आन्तरिक पर्यटन लाइ बढुवा दिने, आधुनिक शिक्षा लाइ प्राथमिकतामा राखेर अगाडि वढने जस्ता क्रियाकलाप लाइ प्राथमिकतामा राख्ने उहाँले वताउनुभयो।
विषेश गरि हाम्राे नगरपालिकाबाट बाहिर वसाइ सरि जाने समुदाय लाइ राेकि उहाँहरुलाई केहि जिविकोपार्जनको अवधारणा ल्याउने र आफ्नो ठाउँ आफैं वनाउ भन्ने अभियानमा आफु जुटेमा रहर लाग्दाे नगरपालिका वनाउन सकिने उहाँको भनाइ रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा