नगरको विकास गरेर देखाउँछु  ः नगर प्रमुख पदका उम्मेदवार बलायर 

May 08, 12:06

डोटी २५ वैशाख / नेपाली काँग्रेस शिखर नगरपालिका डोटीका मेयर पदका उमेदवार दिर्घ वलायरले आफुले नगरमा जितेमा अवको पाँच वर्षमा नगरको विकास गरेर देखाउने कुरा वताएका छन ।

शिखर  नगरपालिकामा चुनावी अभियानका क्रममा शनिवार सो कुरा वताएका छन । आफु लामो समय देखि विभिन्न सामाजिक काममा सक्रिय रहेको उल्लेख गर्दै उमेदवार वलायरले भने अव  शिखर नगरपालिकाका जनताको सेवा गर्ने अवसर पाए नगरको विकासमा मुहार फेर्छु । नगरको विकासकालागि म संग स्पष्ट खाका छ ।, उमेदवार वलायर भन्छन नगरको विकासक गर्न नेपाली काँग्रेसलाई जिताउन सवैमा आग्रह गर्दछु ।

उमेदवार वलायर लामो समय देखि विभिन्न सामाजिक अभियान र राजनितिमा सक्रिय रहेका व्यक्तिका रुपमा चिनिन्छन ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा