उत्तरदायी स्थानिय सरकार बनाउने  छु :  उपाध्याय

May 08, 2:00

डोटी,२५ बैशाख / नेपाली कांग्रेसलाई बिश्वास गरेर आफ्नो अमुल्य मतदान गरे पछि हामी असल ,सबल र उत्तरदायी सरकार बनाउने  घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका तर्फ बाट डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्याय घर दैलो अभियानमा यस्तो बताएक हुन ।

 ३० बैशखमा स्थानिय तहाको निर्वाचनमा आफुहरुलाई भोट दिन आग्रह गर्दै यो पालिका को केन्द्र रहेको ठाउमा जनताले पाउनु पर्ने  कुनै पनि प्रकारका सुविधाको कमी हुन नदिने बताएका छन । यस ठाउले आज सम्म पाउनु पर्ने विकास बाट बञ्चीत रहेको बताएका छन । अबको स्थानिय तहको निर्वाचनमा हामी बिजयी भएर आए पछि हामी सबैको लोक प्रियहुने सहित बताएका छन् । 

 यस क्षेत्रको बिकास हेर्न चाहने र विकास बादी  सोच भएका जनताहरुले आफुहरुलाई मतदान गर्ने विश्वास समेत रहेको बताएका छन । 

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा