हाम्रो पालिका हामी बनाउँछौं : गणेश खड्का 

May 08, 8:48

डोटी २५ बैशाख  /   डोटीको आर्दश  गाउँपालिकाका नेपाली कांग्रेसका तर्फ बाट पालिका अध्यक्ष पदका उम्मेदवार गणेश  खडकाले अब गाउँपालिका बनाउने जिम्मेवारी नेपाली कांग्रेसको  काँधमा आएको बताएका छन । खड्काले घर दैलो अभियान गर्दा यस्तो बताएका हुन । 

news
गाउँपालिका अध्यक्ष,उपाध्यक्ष पदका उम्मेदवार द्धय भोटमाग्दै घर दैलो अभियानमा । तस्बिर सामाजिक संजाल 

“पहिले कम्यूनिष्टहरुले निजी वनाएका आर्दश गाउँपालिकालाई मेरो टिम निर्वाचित भएर आए पछि नाम जस्तौ पालिका पनि बनाउने प्रतिबद्धता गरेको छै । २०७४ सालको स्थानिय तहको निर्वाचनमा आर्दश गाउँपालिकामा नेकपा एमालेको सरकार हुँदा गाउँपालिकाको करडौं पैसा घोटाला गरेको आरोप लागएका छन ।”  

खड्काले घर दैलो अभियानको क्रममा तपाईहरुले मलाई मायाले दिएको मतको कदर गर्ने छु । आफु पालिकामा निर्वाचित भए  मेरा पालिका बासीहरुको शिर झुकन दिने छैन,पालिका बासीको समस्या भन्नु नै मेरो समस्या भएकाले समस्याको समधान जनताहरुसंग छलफल गरी समस्याको सामाधान खोज्ने छु । तपाईहरुलाई पुर्ण विस्वास दिने छु कि गाउँमा अब सिंहदरवार आएको छ भन्ने कुरामा आभास दिने दिलाउने छु । आफु पालिकामा अध्यक्ष भएर आए पछि आफु पनि भ्रष्टाचार गर्दिन अरु जनप्रतिनिधहरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन । 

news

अध्यक्ष पदका उम्मेदवार खड्का नेपाल बिद्यार्थी संघ डोटीका पुर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका जिल्ला कार्य समिति  सचिब पनि हुन । 
यस्तै  गाउँपालिकामा उपाध्यक्ष पदकी उम्मेदवार लक्ष्मी रोकायाले महिलाहरुको हक हितका लागी आफु कटिबद्ध भएर लाग्ने बताएकी छिन,उने भन्नि “ आफु निर्वाचतभ एर गाउँपालिकामा आईसके पछि महिलाहरुले पाउँ सेवा सुविधाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताकी छन । ” 
 

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा