जानकी गाउँपालिका सांस्कृतिक महासंघ अधिबेशन सम्पन्न, अध्यक्षमा खनाल 

जानकी गाउँपालिका सांस्कृतिक महासंघ अधिबेशन सम्पन्न, अध्यक्षमा खनाल 
जानकी गाउँपालिका सांस्कृतिक महासंघ अधिबेशन सम्पन्न, अध्यक्षमा खनाल 
July 15, 11:14

नेपाल सांस्कृतिक महासङ्घ जानकी गाउँपालिकाको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । 

नेपाली काङ्ग्रेस जानकी गाउँपालिका सभापति गणेशराज रेग्मीको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं नेपाल सांस्कृतिक महासङ्घ केन्द्रीय उपसभापति सुरत रावत ९डोटेली कान्छा० ले गर्नु भएको थियो । 

अधिवेशन समारोहमा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश प्रतिनिधि भक्त बि।क। नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य नमराज उपाध्याय , नेपाल सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य प्रेम विवश चन्द , नेपाली काङ्ग्रेस जानकी गाउँपालिका सह(सचिव भीम थारु लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

प्रथम अधिवेशनबाट नेपाल सांस्कृतिक महासङ्घ जानकी गाउँपालिका अध्यक्षमा सरिता खनाल ,उपाध्यक्षमा सुनिता चौधरी दहित ,सचिवमा निरु सुनार चयन हुनु भएको छ । त्यस्तै सदस्यमा अविनाश थापामगर,रोहित टमटा,विनय कठरिया,मान बहादुर सलामी,आशा चौधरी र खडकबहादुर चौधरी चयन हुनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा