मन्दिर क्षेत्रमा सरसफाई गर्दै बिद्यार्थीहरु 

August 30, 1:34

धनगढी,१३ भदौ । कैलालीमा बिद्यार्थीहरुले मन्दिर परिसर सरसफाई गरेका छन । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको धनगढी पोलिटेक्लिक ईस्चिुका बिद्यार्थीहले मन्दिर सरसmाई गरेका हुन । 

टाढाटाढा देखि भक्तालुहरू आउने भएकोले मन्दिर सरसफाईको काम थालिएको बिद्यालयका शिक्षक हेमाज जोशीले  बताए । ‘यसले मन्दिरको शोभा बढेको छ,’ उनले भने ।

‘मन्दिर यहाँको पहिचान हो । मन्दिरको शोभा बचाइराख्नु पनि दायित्व हो। त्यो दायित्व गर्ने प्रयास गरेका हौं।’
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा