असोज पहिलो साता हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षा ३ दिन पछि सर्‍यो

September 06, 8:59

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तीन दिन पछि सरेको छ।

यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी पछि सरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले बुधबार एक सूचना जारी गर्दै कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सरेको जानकारी गराएको हो। 

संशोधित समय तालिकाअनुसार ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा