बडिकेदार गाउँपालिकाका पुर्ब अध्यक्ष चन्द आफैं जुटे पहिरोले अबरुद्ध भएको सडक खुलाउन

October 01, 12:53

डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ को नेटा देखी मार्कोट सम्म जाने ग्रामीण सडक पहिरो गयको करिब ४८ दिन सम्म पनि स्थानीय सरकारले सडक  खुलाउन चासो नदिय पछि बडिकेदार गाउँपालिकाका पुर्ब अध्यक्ष कृष्ण बहादुर चन्द  स्थानीय सघ मिलेर  सडकमा गयको पहिरो हटाउन जुटेका  छ्न । 
सडकमा पहिरो खसेपछी यातायातका साधनहरु संचालनमा आउन सकेका थिएन ।यातायातका साधन संचालन नहुँदा सुत्केरी महिला, बिरामी,असक्त, ब्यक्तिलाई अस्पताल पुर्याउन समेत समस्या हुँदै आएको र स्थानीय ब्यापारीलाई सामान धुवानी गर्न समेत समस्या हुँदै आएको थियोे अब सडक मर्मत पछि भने दशै तिहारमा घर फर्किने स्थानिलाइ समेत सहज हुने शिक्षक हिम बहादुर सिराडिले बताए ।
डोटीका अन्य ठाउँका ग्रामीण सडक वर्षाका कारणले अबरुद्ध भएका थिए ति सडक  अझैसम्म पनि  संचालनमा आउन सकेका छैनन्

 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा