शुभकामना आदानप्रदान कार्यक्रम समपन्न

October 20, 2:21

धनगढी । 
'गणतन्त्रको रक्षा गरौ'
                              'सामाजिक सद्भाव कायम गरौ'
भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र  के आईसिंह गाउँपालिकाको अयोजनामा गरिएको नेपालीहरुको महान चाड दशैं, छठ पर्व तथा तिहारको  शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । 
  
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सह सचिव केशव नाथ योगीको प्रमुख आतिथ्यमा उक्त कार्यक्र समपन्न भएको हो । 
उक्त कार्यक्रममा  नेपाली कांग्रेस महासमिति सदस्य एंव के आईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही , नेकपा एमाले दिपक पाण्डे, नेकपा समाजवादीका रुपेन्द्र धामी लगायतको उपस्थिति रहेको थियो । 

  केआई सि गाउँ पालिकाका बिभिन्न राजनिती दल समाज सेवी शिक्षक बुद्धिजीवी र स्थानियहरुको उपस्थिति  रहेको थियो ।   

No description available.No description available.No description available.No description available.No description available.No description available.

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा