धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल

January 31, 6:32

धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ । 

धनगढी उपमहानगरपालिका–१ , सेतो पुल नजिक (सिताराम डेरिको छेउमा ) रहेको पिके हेअर सोलुन एण्ड जेन्स पार्लको एक कार्यक्रमका बिच संचालनमा आएको हो । 

धनगढीमै न्युन शुल्कमा ग्राहकका चाहाना अनुसारको  गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी  प्रीतम जोशीले करिब १० लाख लागतमा सञ्चालनमा ल्याइएको हो । पिके हेअर सोलुन एण्ड जेन्स पालरले ग्राहकलाई हेअर कटिङ ,फ्यसेयल , ओएल हेठ मसाज र हेअर स्पा लगायत सेवाहरु दिने सञ्चालकले जोशीले बताए । 

पिके हेअर सोलुन एण्ड जेन्स पालरको धनगढीमा धनगढी उप महानगरपालिका वडा न ७ का वडा अध्यक्ष मोतिराना थारुले उद्घाटन गरेका हुन । 


 

सम्बन्धित वर्गका समाचारहरू

शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा
डोटीको खगेन्द्र अटो वर्कसपमा यामाहाको शोरुम,मोटरसाईकल सर्भिसमा…
बिरेन्द्र वड / धनगढी । डोटीको खगेन्द्र अटो वर्कसपमा मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट दिने भएको छ… विस्तृतमा