पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

January 31, 6:57

डडेल्धुरा। डडेल्धुराका पत्रकार नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

पत्रकार पनेरु विगत दशकभन्दा बढी लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । हाल यस पश्चिम एक्सप्रेसका प्रधान सम्पादक रहेका उनी नयाँ पत्रिकामा पनि कार्यरत छन् । उनी यसअघि दिनेशखबर तथा एफएमका सम्पादकको रुपमा कार्यरत थिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा