धार्मिक स्थलको दर्शन गर्दै अध्यक्ष नेपाल र मन्त्री आले
![news](/sites/default/files/styles/carousel_large_image/public/2021-11/258499867_3005467469783186_2381367172792257495_n.jpg?itok=2WHc9WA0)
November 17, 2:06
डोटी १ मंसिर
पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाल र नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेमगरको टोलीले प्रशिद्ध धार्मीक तथा पर्यटकीय महत्व बोकेको शैलेस्वरी मन्दिरको दर्शन गरेको छ ।
अब त्यहाँबाट डोटी बिड्डीकेदारमा दर्शन गर्ने बताएको छ । मन्त्री आले र बड्डी केदार पर्यटन बोर्ड संग बिशेष छलफल गर्ने मन्त्री आलेको सचिवालयले जानकारी दिएको छ ।
![news](/sites/default/files/inline-images/258116364_3005467939783139_1387180338626851803_n.jpg)
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
July 10, 12:46
July 11, 3:33
July 12, 3:28
July 13, 12:09
July 14, 10:43
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा