कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
September 30, 10:08
कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका २२ वर्षीय दिपक चौधरी र बेलौरी-८ का ३३ वर्षीय सागर ठगुन्ना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
November 15, 6:30
November 17, 1:04
November 18, 10:47
November 18, 4:36
November 19, 2:24
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा