शोक प्रस्ताव बहुमतबाट पारित, अर्को बैठक भोलि बस्ने

October 03, 1:47

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको दोस्रो अधिवेशनको २३ औ बैठकबाट सभाले बहुमतबाट शोक प्रस्ताव पारित गरेको हो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव बहुमतबाट पारित भएको जानकारी दिए ।

सभाको अर्को बैठक भोलि १ बजे बस्ने गरि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा