माओवादीका युवा नेता योगीद्धारा जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण
October 20, 12:10
डोटी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–सचिव केशव नाथ योगीले बिरामीलाई फलफूल वितरण गरेर जन्म दिन मनाएका छन् ।
सह–सचिव योगीले जन्म दिनको अवसरमा राजपुर स्थीत सुजङ्ग अस्पतालमा बेड भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेका हुन् ।
फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा मानवीय सेवा नै धर्म हो भन्ने हेतुका साथ बिरामीलाई फलफूल वितरण गरेको योगीले बताएका छन् । फलफूल वितरणसँगै बिरामीको स्वास्थ्य लाभको कामना गरेको योगीले बताए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 6:51
October 30, 11:04
August 16, 9:48
November 01, 11:48
August 19, 6:14
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा