टेलिकमले दिन थाल्यो रिचार्ज बराबरको बोनस, यस्तो छ अफर
March 26, 9:03
काठमाडौं – नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ।
बुधबार १२ बजेदेखि सुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
लकडाउनको अवधि बढेमा बोनस अवधि पनि स्वतः बढ्ने उनले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस दिन निर्देशन गरे लगत्तै यो व्यवस्था भएको हो ।
रिचार्ज बराबरको बोनस लकडाउनको अवधिभर नसकिए स्वतः काटिनेछ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 6:51
October 30, 11:04
August 16, 9:48
November 01, 11:48
August 19, 6:14
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा