भारतबाट आएका सयौं नेपालीहरु गौरीफन्टा नाकामा अलपत्र
March 24, 11:27
धनगढी, चैत्र ११ - नेपालमा आज बिहान देखी लक डाउन गरिएको छ । यसैबेला भारतका बिभिन्न शहरहरुवाट नेपाल आउदै गरेका नेपालीहरु सिमा नाकामा बिचल्लीमा परेका छन् ।
कैलालीको भारतसंग सिमा जोडिएको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकावाट नेपाल भित्रिरहेका सयौ नेपाली बिचवाटोमै अलपत्र भएपछि बिचल्लीमा परेका हुन् ।
आज बिहान करिब ५ सयको संख्यामा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरेपछि स्थिति असहज बनेको हो।
नेपालमा लकडाउन गरिएपछि उनीहरुलाई नेपाल प्रबेश गर्न दिइएको छैन । विश्वब्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइसरको संक्रमण भारतमा पनि बढ्दै गएपछि अहिले सुदूरपश्चिम प्रदेश सहित बिभिन्न ठाउँका नागरिकहरु आ आफ्नो गाउँघर तिर फर्किरहेका छन् ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा