डडेल्धुरामा घरभित्रै हालिदिएको पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

April 09, 11:53
डडेल्धुरा, चैत्र २७ - डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका–७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झिएर मृत्यु भएको हो।
घरभित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झिएर बालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा