क्रीकेटर सन्दिप लामिछानेको दोस्रो गीत सार्वजनिक भिडियो सहित
March 15, 5:28
नेपाली स्टार क्रीकटर सन्दिप लामिछानेले आफ्नो दोस्रो गीत सार्वजनिक गरेका छन । सन्दिप लामेछानेले आफ्नो अधिकारिक युट्युब च्यानल मार्फत ‘ यो झरिमा ‘ सार्वजनिक गरेका हुन । सन्दिपले आफ्नो नयाँ एल्बम ‘तिमी र् म ‘ मार्फत यो झारी सार्वजनिक गरेका हुन ।
बन्दना जोशिको शब्द रहेको गीतमा अक्सर अली र् सन्दिपले कम्पोज गरेका छ्न भने उक्त गीतमा राजन मगरले सङ्गित भरेका छ्न ।
क्रिकेटमार्फत विश्व चर्चित बनेका सन्दिप लामिछानेले यस् अघी पनि आफ्नो भेटु कसरी नामक गीत सार्वजनिक गरेका थिए ।
हाल सन्दिप लामिछाने अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगितामा सहभागीता जनौन अस्ट्रेलियामा रहेका छन ।
सन्दिप लामिछानेको गीत
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा